आर माधवनलाई कोरोना संक्रमण भएपछि आमिरलाई सम्झदै लेखे…

बलिउड नअभिनेता आमिरखानपछि आर माधवनलाई कोरोना संक्रमण पुष्टि भएको छ ।
बलिउडमा ‘थ्री इडियट्स’मा आमिरसँग सह-नायकको भूमिका निभाएका आर माधवनलाई कोरोना संक्रमण पुष्टि भएको भारतीय सञ्‍चारमाध्‍यमहरुले जनाएका छन् ।

माधवनले बिहीबार सामाजिक सञ्जालमा ‘थ्री इडियट्स’को फोटो राख्‍दै भनेका छन्, ‘ फरहानलाई राञ्‍चोलाई फलो गर्नु नैं थियो। र सधैँजसो भाइरस हाम्रो पछि परिहिरन्छ । तर यो पटक मलाई भाइरसलाई समातिसकेको छ । तर अल इज वेल। कोरोना चाँडै नै कुवामा हुनेछ ।’

Farhan HAS to follow Rancho and Virus has always been after us BUT this time he bloody caught up. 😡😡😄😄BUT-ALL IS WELL and the Covid🦠 will be in the Well soon. Though this is one place we don’t want Raju in😆😆. Thank you for all the love ❤️❤️I am recuperating well.🙏🙏🙏 pic.twitter.com/xRWAeiPxP4
— Ranganathan Madhavan (@ActorMadhavan) March 25, 2021



Source link

Share:

Leave a Reply

Your email address will not be published. Required fields are marked *